नियम २२
उडान समयमा वायुयानमा राख्न नहुने व्यक्ति
महानिर्देशकले अन्यथा आदेश दिएकोमा बाहेक देहाय बमोजिमका व्यक्तिहरूलाई जानी जानी वायुयानमा राखी कसैले पनि वायुयान उडान गर्न हुँदैन ः–
(क) मानसिक स्थिति ठीक नभई होस ठेगाना नभएको वा बहुलाएको,
(ख) प्रचलित कानून बमोजिमको कैदको सजाय भोगिरहेको व्यक्ति ।